Latest Updates :

हिन्दी भाषा लाई रास्ट्रीय भाषा बनाएर तराई को भुभाग लाई भारत मा मिसाउने योजना को जग बलियो पार्न ल्याको रास्ट्र्घाती संशोधन, एमालेले स्वीकार गर्दैन- युवा संघ नेपालका अध्यक्ष राजिब पहारी


SHARE THIS POST :
लाइट नेपाल

लमजुङ ८ माघ – युवा संघ नेपाल करापुटार नगर कमिटी लमजुङ द्वारा गरिएको आमसभा मा युवा संघ नेपाल का अध्यक्ष राजिब पहारी ले हिन्दी भाषा लाई रास्ट्रीय भाषा बनाएर तराई को भुभाग लाई भारत मा मिसाउने योजना को जग बलियो पार्न ल्याको रास्ट्र्घाती संशोधन नेपाली जनता र युवा संघ नेपाल ले कदापी स्वीकार नगर्ने बताएका छन ।



उनले संविधान संशोधन नै गर्नु छ भने संविधान संशोधन गरेर सि . के राउत जस्ता देशद्रोहो लाई फाँसी दिनु पर्ने माङ राखे । साथै भारत को नेपाल बाट तराई टुक्राउने योजना सफल गराउन सि के राउत लाई अहिले को सरकार नै मदत गरि रहे को छ भन्ने आरोप लगाउदै यो वीर नेपाली को देश हो । एउटा नेपाली पनि बाचुन्जेल यस्तो चाहाना पूरा सक्दैन चाहे रगत को खोला नै किन न बनोस । हज्जारौं को सभागी जनसभा को प्रमुख अथित्री ग्रहण गर्दै एमाले सचिब पृथ्वी सुब्बा गुरुङ ले बिगत मा युवा संघ ले चलाएको मधेस अभियान को प्रशन्शा गर्दै अब सिङो पार्टी नै मधेस अभियान मा झोकिने उधघोस गर्नु भयो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv