Latest Updates :

-Breking News..ह्रवात्तै घट्यो सुनको मूल्य


SHARE THIS POST :

काठमाडौं, १३ माघ। आज बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिन ४ सय रुपैयाँले सस्तो भएको सुन आज ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन ५५ हजार ३ सय रुपैयाँ रहेको फाइन सुन ९९९.९९ प्रतिशत शुद्ध०को मूल्य तोलाको ५५ हजार रुपैयाँ रहेको छ।
त्यस्तै स्टाण्डर्ड सुन ९९९. ५० प्रतिशत शुद्ध० सुनको मूल्य ५४ हजार ७ सय रुपैयाँमा झरेको छ। त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर र ७ सय ९० रुपैयाँमा झरेको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv