कालो चामल जी–६० ब्ल्याक राइस’ उच्च पोषणयुक्त धान हो । चामल कालो रङको हुन्छ। चामलको कालो रङनै यसको महत्त्वपूर्ण अंग हो!! यसलाई एन्थ्रोसाइनिन् पिगमेन्ट अर्थात् एन्टी अक्सिडेन्ट गुण भएको तत्त्व भनिन्छ।
यो तत्त्व रोगसँग लड्नसक्ने प्रतिरोधक तत्त्व हो!!
जसले मोटोपन भएको मानिसहरुलाई साथै गर्भवती महिला र शिशुलाई स्तनपान गराउने आमाहरूको लागि अत्यन्त लाभदायक सिद्ध भएको छ। यसले कोलेस्ट्रोल बढ्न दिँदैन।
यो चामल (प्रति व्यक्ति) एक छाकमा १५ ग्राम अन्य चामलसँग मात्रामा मिसाएर खाना पकाउनु पर्छ । । बढी खाए अपच हुन सक्छ । चामल पाकीसकेपछी गाढा बैजनी रंगको हुन्छ र यसको बसानादार फेल्वरले गर्दा यो धानले उच्च बर्गको धानको दर्जा पाएको छ!
---------------------------
जी ६० कालो धानको बिउ तथा तयारी चामल चाहिएमा 9841638473, 9841402835
चामल प्रति केजी जम्मा ५०० रुपैया, र धान 400 मात्र!!!
Free Home delivery inside ringroad for 3Kg and above.
Post a Comment