वास्तवमा भन्नुपर्दा पछिल्लो समयमा नेपालमात्र नभइ इण्डोनेसिया, मलेशिया, भारत र बङ्गलादेश जस्ता मुलुकहरुमा पनि यो समस्या नदेखिएको होइन। मानसहरुको ज्यान समेत गएको थियो। यस्ता आगमन कल प्राप्त(receive) गर्दा मानिसको ज्यान जान सक्ने कुरामा दुई मत भने छैन्।
के हो रातो नम्बर(red numbers) र यसको वास्तविक धारणा(possible concept) के हो?
-समस्या नेपालको मात्र होइन, यो समस्या बाहिरी मुलुकहरु(foreign countries) मा पनि देखिएको थियो तर मिडियामा आउन भने सकेन। सफ्ट्वयर(software) का माध्यमद्वारा राता अक्षरमा सिर्जित नम्बरहरुलाई रातो नम्बर भनिन्छ। अनि फोन उठाउने व्यक्तिहरुले(receivers) ले पछि रातो नम्बर प्राप्त गर्छन्। एनसेलले सन् २००८ मा यसको नाम 'मेरो मोबाइल' परिवर्तन गरि 'एनसेल' राख्नु लगतै पनि यो समस्या नदेखिएको होइन। यो समस्या बाहिरी मुलुकबाट नेपालमा समेत प्रवेश गरभएको पाइन्छ।
कसले सिर्जित(maker) गर्छ त यो नम्बर?
-यस्ता नम्बरहरु आधुनिक सफ्ट्वर कम्पनी(software company) का सफ्ट्वर इञ्जिनियरहरु(software engineers) हुन्। संसारमा प्रविधि(technology) को चरम विकाससँगै यस्ता सफ्ट्वरहरुको पनि विकास भइरहेका छैनन्। तर यस्ता इञ्जिनियरहरुलाई कारवाही गर्ने को त!
फोन उठाउने बित्तिकै कसरी मष्तिसकमा असर पुर्याउँछ त?
यस्ता सफ्टवयरको विकासका कारणले फोन उठाउने मानिसले आफ्नो कानमा(ears) मा अति भयानक ध्वनि(sound) प्राप्त गर्छन। मानिसले सुन्न सक्ने डेसिबल भन्दा माथि(over) ध्वनि पुगेपछि मानिसको स्वास्थ्यमा गहिरो असर पर्न जान्छ भने अर्को तर्फ फोन उठाउने व्यक्तिले अति खराब(dangerous) विकिरण आफ्नो मस्तिष्कमा(brain) मा प्राप्त गर्न सक्छन्। अनि मस्तिष्क सोचेभन्दा छिट्टै खराब(damage) हुन जान्छ। यसरी माजिसको मृत्यु नहोला भन्न सकिन्न।
यसबाहेक अरु पनि राता नम्बर हुन्छन् कि हुँदैनन्?
-खासगरि आपतकालीन नम्बरहरु(emergency numbers) राता हुन्छन्। ती केही नम्बरहरु,
-112
-999
एनसेलले आफ्नो प्रभुत्व जमाउन राता नम्बरहरुबारे केही रहस्य लुकाइरहेका छन्।
Post a Comment