Latest Updates :

Rip कम्पनीको लापरबाही को कारणले मलेसिया मै अस्ताए प्युठान का दिपक नेपाली expeat security S D N B H D कम्पनी मा करिब ११ महिना अगाडि नेपाल बाट आएका दिपक नेपाली 4/5 दिन देखिन पेट दुख्छ भनेर बिरामी भएको र काम मा पनि जाननसकेका थिए कम्पनी लाई खवर गर्दा समेत कम्पनी ले कुनै मतलब नगरेको कारणले ले निजको हिजो दिउँसो ४ बजे रुम मा सुतेको अबस्था मा मृत्यु भएको छ


SHARE THIS POST :
Rip
कम्पनीको लापरबाही को कारणले मलेसिया मै अस्ताए प्युठान का दिपक नेपाली expeat security S D N B H D कम्पनी मा करिब ११ महिना अगाडि नेपाल बाट आएका दिपक नेपाली 4/5 दिन देखिन पेट दुख्छ भनेर बिरामी भएको र काम मा पनि जाननसकेका थिए कम्पनी लाई खवर गर्दा समेत कम्पनी ले कुनै मतलब नगरेको कारणले ले निजको हिजो दिउँसो ४ बजे रुम मा सुतेको अबस्था मा मृत्यु भएको छ घरमा उनकि श्रीमती र १ छोरी रहेको जानकारी छ साथै उसको लास लाई कम्पनी ले केहीदिन भित्रमा नेपाल पठाउने आश्वाशन समेत दिएको जानकारी उहाँको कम्पनीमा कार्यरत नेपाली साथीहरूले हामीलाई जानकारी दिनुभएको छ! 😰😢
Via Anjan Premi

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv