सलमान खानको बिग बोसमा तेरियाले आगो लगाईन्/ सलमानले यसरी गरे तेरियाको तारिफ- Teriya In Big Boss
जसबाट बिग बोसका प्रतिस्पर्धीहरु मात्रै हैन, होष्ट चर्चित बलिउड नायक सलमान खान समेत चकित परे । तेरियाले नवजोतको साथमा प्रस्तुत गरेको नृत्यमा
प्रतिस्पधीदोय गौरभ र बानीको दोस्ती र प्रेमको कथा प्रस्तुत थियो । बलिउड मिक्स गीतहरुमा तेरियाले यस्तो रोचक प्रस्तुती दिईन् ।
भोट गर्ने तरिका: 👉यदि इन्डियामा हुनुहुन्छ भने SMS बाट TER type गरि 56882 पठाउनुहोला वा संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत
Post a Comment