Latest Updates :

तरकारीवालीको पछाडी अर्चनाको फोटो भारतमा भाइरल भएपछि हंगामा


SHARE THIS POST :

न्युड फोटो’ विवादमा तानिएका अचर्ना पनेरुले नेपाली चलचित्र खेलिसेकी छिन् ।पोर्न उद्योगमा जान चाहेको बताउने उनी सामाजिक सञ्जालमा पोस्ट गरिएको नाङ्गा तस्वीरका कारण प्रहरी नियन्त्रणमा समेत परिन् । उनलाई फोटो खिच्न सहयोग पुर्याउने उनकी आमा र भाइ अहिले काठमाडौमा बस्दै आएका छन् ।
स्कूलमा अध्ययन गर्दै गर्दा न्यूड फोटो सेसन गरेकी पनेरुलाई विद्यालयले निष्कासन गरेको थियो । उनले कक्षा नौंमा अध्ययन गरेकी छिन् ।


यसैबीच भारतीय सञ्चारमाध्यमहरुमा अर्चना पनेरुको फोटोहरु भाइरल भएका छन् । उनी भारतीय पोर्न स्टार सन्नि लोयोनीबाट प्रभावित भएको भन्दै उनीबारेको जानकारी र तस्वीरहरु प्रकाशन गरिएको छ ।




SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv