Latest Updates :

प्रधानमन्त्री प्रचण्डलाई रूसी राष्ट्रपतिबाट घोर अपमान !


SHARE THIS POST :

काठमाण्डौ, २३ माघ ।  केही समयअघि भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा भाग लिनपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबाट असाध्यै अपमानित हुनुपरेको थाहा भएको छ ।
प्रधानमन्त्री प्रचण्डले भेटवार्ताका लागि समय पाऊँ भनी पुटिनसमक्ष लिखित रुपमै निवेदन हालेका थिए तर पुटिनले उनको पत्रलाई कुनै वास्ता नै नगरेको परराष्ट्र मन्त्रालयसँग सम्बद्ध स्रोतले बताएको छ ।

कूटनीतिक क्षेत्रमा त्यसरी लिखित प्रस्ताव गरेपछि वार्ता गर्ने भए पनि वा नगर्ने भए पनि त्यसको जवाफ दिने गरिन्छ तर राष्ट्रपति पुटिनले नेपालका प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिन आवश्यक नै ठानेनन् र कुनै जवाफ दिएनन् ।

त्यसो गरिनु कूटनीतिक क्षेत्रमा घोर अपमान हो तर प्रधानमन्त्री प्रचण्डले आप्mनो अपमानलाई ख्याल–ख्यालमै पचाइदिएको थाहा भएको छ ।

आर्थिक दैनिकबाट


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv