Latest Updates :

अचम्मै भयो कलंकीको बल्खु खोलामा ‘रगत’को भेल, खोला नै रक्ताम्य बनेपछि प्रहरी जाँदै


SHARE THIS POST :
काठमाडौं- राजधानीको कलंकी स्थित बल्खु खोलामा अचानक ‘रगत’ जस्तो देखिने पदार्थले भरिएको छ । एका एक खोलामा यस्तो पानी आएपछि खोला हेर्न सर्वसाधरणको घुँइचो लागेको छ ।

‘खोला पुरै रगतले भरिएको जस्तो देखिएको छ । जनताको भिड लागेको छ । केही घटनापो भएको हो की भनेर प्रहरी पनि आउँदैछ,’ एक प्रत्यक्षदर्शीले भने,‘हामीले यस्तो खोला अहिलेसम्म देखेका थिएनौँ ।’

बल्खु खोलामा रगत जस्तो तरल पदार्थको मात्रा बढी देखेपछि प्रहरी पनि त्यस तर्फ जाँदैछ ।  कालिमाटी प्रहरी बृतका डिएसपी देवेन्द्र पालले दियोपोस्टले सम्पर्क गरेपछि प्रहरी पठाउने तयारी भएको बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv