Latest Updates :

“सिधाकुरा-जनतासँग” कार्यक्रमका पुर्ब रिपोटर शालिकराम पुडासैनी मृ’त अबस्थामा भेटिए…


SHARE THIS POST :
काठमान्डौ , सिधा कुरा जनता संगका पुर्ब पत्रकार तथा हाल माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैन मृ*त भेटिएका छन् ।

चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा झु*ण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र आवाज नदिएपछि राती १० बजे प्रहरीलाई गरेका थिए ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झु*ण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।उनका आफन्त आएपछि घ*टना बारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी हाल माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । उनका आफन्त आएपछि घ*टनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv