Latest Updates :

पारिश्रमिकको बारेमा बोलिन् नम्रता श्रेष्ठ :”दिनेले दिन्छ भने हामीले किन टाउको दुखाउने” (भिडियो)


SHARE THIS POST :
बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नम्रता श्रेष्ठ र अनुप विक्रम शाहीको मुख्य भुमिका रहेको छ ।फिल्ममा नम्रता र अनुपका अलवा प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमोन दास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर लगायत कलाकारको अभिनय रहेको छ । ट्रेलरमा नम्रताको प्रेम र बदला भाव देखिइएको छ ।

उनले आफ्नो प्रेमीको मुत्युको बदला लिनको लागि मार्सल आर्ट प्रशिक्षण लिएको देखाइएको छ । फिल्ममा आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ ।फिल्ममा एक्सन निर्देशन सम्राट बस्नेतको रहेको छ । छायाकन भने बाबु श्रेष्ठको रहेको छ । फिल्मलाई लोकेश बज्रार्चायले सम्पादन गरेको छन् । यो फिल्म भदौ ६ गते देखि प्रर्दशन हुँदैछ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv