Latest Updates :

उदित नारायणसँग (भाइरल) रानु मण्डलले गाइ’न यति मिठो गीत ‘कह रही है नजदीकिया’-हेर्नुहोस् (भिडियो सहित)


SHARE THIS POST :
बलिउडका चर्चित गाएक उदित नारायण झा र हिमेशले पनि आवाज दिएका छन् । गाएक हिमेशले रानुलाई दोस्रो पटक ब्रेक दिएपछि हालै मात्र उनले आफ्नो अफिशियल ईन्स्ट्राग्राममा गीत रेकर्ड गरेको भिडियो सेयर
पछिल्लो समय सामाजिक सञ्जाल देखी युट्युब सम्म भाइरल भइन् एक भारतीय महिला । रेल्वे स्टेसनमा गीत गाएर गुजारा चलाउने रानूमण्डल एक भिडियोका कारण अहिले यो स्थानमा रहेकी छिन् । उनको पुरै जिन्दगी कायापलट भएको छ । रानुको जीवनमा आएको यस्तो परिवर्तनलाई भाग्यको खेल नै मान्नु पर्छ ।

फिल्म ‘हैप्पी एण्ड हार्डी’मा यस ‘कह रही है नजदीकिया’ एक क्लासिकल रोमांटिक गीत हुने

बेघर महिला बाट एकाएक सेलीब्रेटी बनेकी रानु अव छिट्टै आफ्नो फ्यान्सहरुको लागी एक मेलोडियन गीत कह रही है नजदीकिया लिएर आउदै छिन् ।

यस गीतमा बलिउडका चर्चित गाएक उदित नारायण झा र हिमेशले पनि आवाज दिएका छन् । गाएक हिमेशले रानुलाई दोस्रो पटक ब्रेक दिएपछि हालै मात्र उनले आफ्नो अफिशियल ईन्स्ट्राग्राममा गीत रेकर्ड गरेको भिडियो सेयर गरेका छन् । जुन भिडियोमा रानुसंग उदित नारायणले पनि रेकर्डिङ् गरिरहेको देख्न सकिन्छ ।

फिल्म ‘हैप्पी एण्ड हार्डी’मा यस ‘कह रही है नजदीकिया’ एक क्लासिकल रोमांटिक गीत हुने छ ।

भिडियो हेर्नुहोस…

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv