Latest Updates :

कोटेश्वरको यो सैलुन- जहाँ कपाल काट्न नेपाली हिरो हिरोईनको भिड लाग्छ…..हेर्नुहोस् पुरा विवरण(भिडियो सहित)


SHARE THIS POST :
कोटेश्वरमा रहको यो सलुनलाई हेर्दा तपाई कल्पना पनि गर्न सक्नुहुन्न यहां नेपाली सेलिब्रटीहरुको कपाल काट्न र चिटिक्क पर्नका लागि भिड लाग्छ भनेर । तर वास्तविकता यहि यो । सेलिब्रेटी पार्लर नामको यो सैलुनमा देश तथा बिदेशका चलेका नायक नायिकाहरु कपाल काट्न आउंछन् ।
देख्दा सानो चिटिक्क परेको यो सलुनमा राजेश हमाल, हरिवंश आचार्य, निखिल उप्रेती, भुवन केसी, अनुप बिक्रम शाही, जय किशन बस्नेत, सुमन सिंह, नीता ढुंगाना, अनु शाह, सबिन श्रेष्ठ दयाराम दाहाल, शिव परियारसंगै बलिउडका सायाजी सिन्दे र भोजपुरीका सुपरस्टार निरवा पनि यस सलुनमा आईसके ।


यतिका कलाकार यहि पार्लरमा किन आउंछन् त ? तपाईलाई कौतुहलता भयो होला । यि सबै कलाकारलाई यो पार्लरसम्म तान्ने पर्दा पछाडिका हिरो यिनै हुन् । यिनको नाम राम ठाकुर । राम ठाकुर राजेश हमालको कपाल काट्ने नाई भनेर पनि परिचित छन् । सर्लाहीका राम ठाकुर चर्चित नायक निखिल उप्रेतीका कारण आफु यो क्षेत्रमा रहेको बताउंछन् । चर्चित सेलिब्रेटीहरुको घरमै गएर कपाल काट्ने, पार्लरमा आएका सेलिब्रेटीलाई सेवा दिने बाहेक राम ठाकुर फिल्ममा मेकअप गर्ने र अभिनय गर्ने काम पनि गर्दछन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv