Latest Updates :

दुनियाको अत्यान्तै हट र सेक्सी किम कार्दाशिनको नितम्ब जस्तो विमानले अब उडान भर्दै


SHARE THIS POST :

असार २७ , काठमाडौं ।
 चर्चित अमेरिकी मोडेल किम कार्दाशिन उनको भिमकाय नितम्बबाट परिचित छिन् । उनै कार्दाशिनको नितम्बको सिको गर्दै दुनियामा विमान समेत तयार गरिएको छ । उक्त विमानले अब औपचारिक रुपमा उडान भर्दैछ । द फ्लाइंग बम नामक उक्त विमान आधा रकेट र आधा हवाइजहाज जस्तै हो । यदि यसको उडान सफल भएमा यसले उड्ययन क्षेत्रमा नयाँ क्रान्ति ल्याउने बताइएको छ ।


३२० फिटको यो एयरल्याण्डर १० ले यो गृष्मयाममा विभिन्न १० वटा परीक्षण उडान गर्नेछ । त्यस सँगै यो विश्वको सबैभन्दा ठूलो विमान बन्नेछ । एयरबस ए ३८० भन्दापनि यो विमान ठूलो आकारको छ । यो विमान जस्तोसुकै सतहमा पनि अवतरण गर्न सक्ने बताइएको छ । चाहे हिउँ होस् वा पानी । साथै यसले हावामा निरन्तर दुइ हप्तासम्म उडान भर्नसकछ । बेलायते बेर्डर्फडशायरस्थित कार्डिंगटनबाट यसले पहिलो पर्रीक्षण उडान भर्नेछ यसले ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv