सलमान स्टारर फिल्म ‘सुल्तान’ ले रिलीज भएसंगै कैयौं रेकर्ड तोड्न शुरु गरेको छ।फिल्म ३ दिनमै १०५.३४ करोडको कमाई गरेर २०१६ कै सबैभन्दा बढी कमाई गर्ने फिल्मको लिस्टमा सामिल भएको छ। यसै वर्ष रिलीज भएको शाहरुख खानको फिल्म ‘फ्यान’ले बक्स अफिसमा कुल ८५ करोड कमाई दर्ता गराएको थियो। यसका साथै साल २०१६को हालसम्मकै बढी कमाई गर्ने फिल्महरुमा ‘हाउसफुल३’को कमाई १०७.७० करोड र ‘एयरलिफ्ट’को कमाई १२७.८० करोड रहेको थियो। यसकारण ‘सुल्तान’ तीन दिनमै वर्षकै उच्च कमाई गर्ने फिल्मको सुचिमा ‘फ्यान’ लाई पछि पार्दै तेस्रो स्थानमा आएको छ।यसका साथै ‘सुल्तान’ले सलमानको फिल्महरु मध्येकै सबैभन्दा बडी ओपनिङ गर्ने फिल्मको रेकर्ड बनाएको छ।
रेकर्डहरु तोड्दै ‘सुल्तान’,तिन दिनमै १००करोड भन्दा बढी कमाई..

Post a Comment