Latest Updates :

सन्धिखर्कको पाणिनी चोकमा बस दुर्घट्नामा (भिडियो, तस्बिर सहित ..


SHARE THIS POST :
(२०७३ आषाढ २६, आइतवार)

प्रेम खड्का

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट मथुरा जादै गरेको यात्रुबाहक बस सन्धिखर्क स्थित पाणिनी चोकमा दुर्घट्नामा परेको छ



लु १ ख ९८७४ नम्बरको बस चिप्लोको कारण दुर्घटना परेको हो । बस सडकको किनारामा पुगेको छ । बस दुर्घट्नामा कुनै पनि मानविय क्षती भने भएको छैन ।



उद्दारका लागि ट्राफिक प्रहरी पुगेको छ ।  वर्षाको समयमा कच्ची सडक भएकोले अर्घाखाँचीमा बढी गाडी दुर्घट्ना भएको देखिन्छ ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv