Latest Updates :

भारतलाई ठुलो अन्तर्राष्ट्रिय झट्काः क्षण भरमै हार्‍यो अरबौंको मुद्दा मोदी चिन्तित......हेर्नुहोस्.


SHARE THIS POST :


काठमाडौं ।
अन्तर्राष्ट्रिय अदालतमा भारतलाई ठूलो झट्का लागेको छ । भारतले यहाँ दुई स्याटेल्याट तथा स्पेक्ट्रम डिल सम्बन्धि ठूलो मुद्धा हारेपछि उसलाई झट्का लागेको भारतीय मिडियाले जनाएका छन् ।  यसका साथै अन्तर्राष्ट्रिय मध्यस्थताको विषयमा पराजित हुनु भारतका लागि महंगो सावित भएको छ ।

अन्तर्राष्ट्रिय अदालतमा दुईवटै मुद्दा हारेपछि भारतले ६७ अरब रुपैयाँ गुमाएको छ । नरेन्द्र मोदीले नेतृत्व गरेपछि भारतले पहिलोपटक यति धेरै पैसाको नोक्सानी भोग्नुपरेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv