भूकम्पले अति प्रभावित ११७ गाउँ अति जोखिममा छन्...
भूकम्पले अति प्रभावित ११७ गाउँ अति जोखिममा छन् । खानी तथा भूगर्भ विभागको प्रतिवेदनका आधारमा ती बस्तीहरु मानव वसोवासका लागि योग्य छैनन् । विभागको यही प्रतिवेदनका आधारमा तीन वस्तीका प्रभावितहरुले आवास निर्माणको अनुदान त पाएनन् तर वसोवासका लागि अर्को स्थानको व्यवस्था समेत नहुँदा उनीहरु दोहोरो मारमा परेका छन्
Post a Comment