Latest Updates :

फेसबुक चलाउनेलाई अब दुःखको खवर !!


SHARE THIS POST :

यदि तपाइँ पनि फेसबुक नचलाइ बस्नै सक्नु हुन्न भने तपाइँका लागि दुःखको खवर छ । तपाइँका लागि साथीभाइ र इष्टमित्र सबैसँग नजिक बनाउन निक्कै प्रभावकारी सावित यो सामाजिक सञ्जाल तपाइँलाई निराश पार्ने कारण पनि बन्न सक्ने एक अध्यनले देखाएको छ ।



तर यो कुरा तपाइँले फेसबुक कसरी चलाउनु हुन्छ त्यसमा निर्भर रहने छ । खासमा अरुको पोष्टमा कति प्रतिक्रिया दिनु हुन्छ भन्ने कुरा अझै महत्वपूर्ण हुन सक्छ ।

अमेरिकाको मिसौरी युनिभर्सिटीका शोधकर्ताहरुले गरेको एक अध्यनका क्रममा यस्तो तथ्य बाहिर आएको हो । जर्नल अफ कम्प्युटर्स इन ह्युमन विहेवियरमा यो अध्यन प्रकाशित भएको छ । फेसबुक चलाउँदा यसबाट तपाइँको मनमा पैदा हुने भावनाले निरासा वा उदासी पैदा गर्न ठूलो भूमिका खेल्न सक्ने अध्यन कर्ताहरुको भनाइ छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv