Latest Updates :

घुम्न गएकी विदेशी महिला मृत अवस्थामा ..


SHARE THIS POST :


१०,साउन ।अन्नपूर्ण बेस क्याम्प घुम्न गएकी एक विदेशी महिला मृत अवस्थामा भेटिएकी छिन् ।

रोमानियाकी  अदिना  पोपेस्कु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
पर्यटक प्रहरी काठमाडौंले खोलाले बगाएको अवस्थामा उनको शव फेला परेको खबर आएपछि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक तुल्सा खतिवडाले बताईन ।
अदिना हराएपछि उनका आफन्तले प्रहरीकहाँ खबर खरेका थिए। २६ वर्षकी उनी जुलाई ११ मा नेपाल आएकी थिईन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv