Latest Updates :

रक्सीको लत लागेकालाई देखिन्छ यस्तो खतरनाक समस्या के के हुन पुरा जानि राखाै ! पढ्नुस


SHARE THIS POST :

रक्सिले स्वास्थ्यलाई फाइदा गर्दैन भन्ने सबैलाई थाहा छ । रक्सी कलेजोमात्र असर नगरी शरिरका सम्पूर्ण भागमा नकारात्मक असर गर्छ । यस्ता छन् रक्सीको लत लागेकालाई देखिने ७ समस्या

– रक्सि खानेको आयु नखानेको तुलनामा १२ वर्ष कम हुन्छ ।
 – रक्सीको बानी लागेकाहरु मध्ये धेरैको दिमाग चाडै सुक्छ ।
 –बिर्सने रोग चाडै लाग्छ ।
– रक्सि सेवन गर्ने झण्डै ४० प्रतिशत मानिसलार्य डिप्रेशनको सम्भावना बढी हुन्छ ।
– रक्सि सेवन गर्ने मध्ये झण्ढै १० प्रतिशतले आत्महत्या गर्छन् ।
– रक्सिले कलेजोसहित विभिन्न अँगमा क्यान्सरको जोखिम बढाउछ ।
 – रक्सि सेवन गर्नेमा यौन समस्या चाडो देखापर्छ ।
 – रक्सिको लतमा फसेकाहरुको पारिवारिक जिवन सुखद नहुन सक्छ ।
 – रक्सि सेवनले उच्च रक्तचापको जोखिम बढाउछ ।
 – रक्सि सेवनले धुम्रपान तथा सूर्ति सेवनको कुलत बढाउछ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv