Latest Updates :

६ लाख ऋण तिर्न नसकेर विदेशीएका नेपालीसँग साउदी अदालतले माग्यो ९० लाख, रकम नबुझाए फासी हुने


SHARE THIS POST :
  साउदी अरेबियामा पाकिस्तानीको ज्यान मुद्दामा नेपाली नेपाली चालकसँग त्यहाँको अदालतले ९० लाख रुपैयाँ मागेको छ। तोकिएको समयभित्र उक्त रकम बुझाए अभियुक्त फासी सजायबाट मुक्त हुने छन्।
स्वदेशमा ६ लाख ऋण तिर्न नसकेर बिदेसिएका कुशादेवी २ घिमिरे गाउँका रामचन्द्र तिमिल्सनासाग साउदी अदालतले ट्रक दुर्घटना गराएर एक पाकिस्तानी मारेको अभियोगमा तीन लाख साउदी रियाल करिब ९० लाख रुपैयाँ ब्लड मनी मागेको हो । परदेशमा राम्रो कमाएर घरबार चलाउने, ऋण तिर्ने र छोराछोरी राम्ररी पढाउने इच्छाले दुई वर्षअघि साउदी अरेबिया पुगेका उनी १५ महिनादेखि हायल सेन्ट्रल जेलमा छन्।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv