Latest Updates :

विमान दुर्घटना ,हुदा विमानमा रहेका सबै जनाको मृत्यु पुरा पदनुहोस


SHARE THIS POST :

सैन्य अभ्यासका क्रममा युएईमा   विमान दुर्घटनामा परेको छ। नियमित अभ्यासका क्रममा सेनाको विमान दुर्घटनामा परेको हो ।  दुर्घटनामा परि विमान चालक   र इन्सट्रक्टरको ज्यान गएको युएई समाचार सस्था डब्लुएएमले जनाएको छ।
सैन्य विमान दुर्घटनाको कारण र स्थान खुलाइएको छैन । दुर्घटनाको छानबिन गर्न सेनाले एक उच्चस्तरीय छानबिन टोली गठन गरिसकेको युएई सेनाले जनाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv