Latest Updates :

आमा भन्दा जम्मा १८ महिना मात्र कान्छी छोरी, तर कसरी ?....हेर्नुहोस


SHARE THIS POST :

एजेन्सी ।
 आमा र छोरीको नाता सँधै साथीको जस्तै हुन्छ । हरेक युवती आफ्नै आमा जस्तै बन्ने प्रयत्न गरिरहेका हुन्छन् । तर कोही पनि आमा छोरीको उमेर बराबर हुन सम्भव हुँदैन । तर हामीले यहाँ उस्तै समान उमेरका आमा छोरीको प्रसंग जोड्दैछौँ । आमा र छोरीको यो जोडीलाई देख्ने जो कोहीले पनि दिदी बहिनी भन्छन् । आमा छोरी भन्दा ज्यान गए पनि पत्याउँदैनन् ।


वास्तवमा लिसा नामक यि जवान युवतीका बुबाको उमेर ६४ वर्ष पुगेको छ । लिसाकै उमेरकी उनकी सौतेनी आमा उनका पिताकी चौथी पत्नी हुन् । तेस्री श्रीमतीबाट पनि अलग्गीएसँगै लिसाका बुबाले जब उनकै उमेरकी महिलासँग भेट गराए तब उनी र उनका भाई बहिनीहरु समेत खुशीका साथ बसिरहेका छन् ।

 हरेक समय एकसाथ हिँड्ने, पार्टीमा जाने, शपीगंमा जाने र आफ्ना जुन कुनै कुरा पनि एक अर्कामा शेयर गर्ने यि आमा छोरीलाई औधी निकटताका कारण पनि कसैले उनीहरु आमा छोरी भएको स्विकार्न तयार हुँदैनन् मानिसहरु ।मीडिया एनबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv