Latest Updates :

बिप्लवको बन्दमा जल्यो चित्रबहादुरको सपना/ नौ लाखमा किनेको ट्याक्सी ९ मिनेटमै खरानी ! मर्मस्पर्शी भिडियो


SHARE THIS POST :

सोमबार बिहान कात्यानीचोकमा भेट हुनासाथ चित्रबहादर खत्रीले बरर आँसु झारे । उनी निःशब्द थिए । मन त थियो, डाँको छोडर रोउँ । तर, कसले सुनिदिने यी १९ वर्षे किशोरको पीडा ? नौ लाख रुपैयाँमा किनेको ट्याक्सी एकविहानै आफ्नै आँखा अगाडि जल्यो । तर, खत्रीले केही गर्न सकेनन् । तीन वर्षअघि एसएलसी सकेर गाउँबाट काठमाडौं आएका खत्रीले आफैंले ट्याक्सी किनेर चलाउन थालेको साउन २ गते एक महिना भएको थियो । उनले ९ लाखमा किनेको ट्याक्सी एक महिना ९ दिनमात्रै चलाउन पाए । हेर्नुस्, चित्रबहादुरको पिडादायी कथा..,,,,,,,,,,,

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv