Latest Updates :

गण नजिकै सेनाकी श्रीमतीको आत्महत्या......हेर्नुहोस्


SHARE THIS POST :

राजविराजः
राजविराजस्थित श्री कृष्ण दल गणमा कार्यरत एक सैनिककी श्रीमतीले बुधबार राति आत्महत्या गरेकी छिन् ।
सुनसरी महेन्द्रनगर ७ घर भई राजविराज ९ स्थित गण अगाडि रहेको बिजेन्द्र ठाकुरको घरमा डेरा गरी बस्ने ३० वर्षकी मन्जु धामीले कोठामा सलको पासो लगाई आत्महत्या गरेकी हुन् । मृतकका श्रीमान र एक नाबालिका छोरी छिन् ।

मृतकका श्रीमान् प्युठ दयाराम धामी नेपाली सेनाको पूर्वी पृतनापति खेलकुद प्रतियोगितामा बास्केटबल खेल्न सुनसरीको इटहरी गएका बेला घटना भएको हो ।
शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv