Latest Updates :

चमत्कारी बच्चा, जो रिसाउँदा शरीर चुम्बक बन्दछ...


SHARE THIS POST :

केवल ९ वर्षको उमेरमा टर्कीका यी बालकले यस्तो चमत्कार गर्न सक्दछन् की मानिसहरु अचम्म भएर दाँतले जिब्रो टोक्नुको विकल्प छैन । जब ती बालक रिसाउँछन् उनको शरीर चुम्बक बन्दछ । आसपासका धातुका वस्तुहरु उनको शरीरमा टाँसिन थाल्दछन् । मेहमेत सुम्बल नामका यी बालकले आफ्नो जिउलाई चुम्बकै ठान्दछन् । वास्तवमा उनको जिउ चुम्बक भन्दा पनि शक्तिशाली छ । किनकी चुम्बकले तान्न नसक्ने सबै धातुहरुलाई उनले जिउले तान्दछ । रिस उठ्ने बित्तिकै उनको जिउमा चुम्बकीय शक्ति उत्पन्न हुन्छ । जति रिस बढ्यो शरीर उति नै बढि शक्तिशाली चुम्बक बन्दछ र आसपासका धातुका टुक्रा तथा आफै आएर उनको जिउमा टाँसिन थाल्दछन् । पहिले त सुम्बलका पितालाई उनको जिउको यस्तो चुम्बकत्व कुनै समस्या जस्तो नै लागेन । तर जब उनले छोरालाई डाक्टरकोमा लगे तब उनको जिउमा असामान्य चुम्बकीय शक्ति रहेको पत्ता लाग्यो । उनको जिउमा चम्चा, डाडु जस्ता धातुका सामानहरु टाँसिएका तस्वीर तथा भिडियो सोसल मिडियामा निकै चर्चित बनेका छन् ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv