Latest Updates :

भर्खरै नक्कली एटीएम कार्ड बनाएर पैसा झिक्ने पक्राउ, हृयाक गर्ने मेसिन बरामद हेर्नुस भिडियो>>>


SHARE THIS POST :

काठमाडौं, ६ साउन-
नक्कली एटीएम कार्ड बनाएर पैसा झिक्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुबाट सर्भर हृयाक गर्ने मेसिन र पाँचवटा एटिएम कार्ड पनि बरामद भएको छ । पक्राउ पर्नेमा विराटनगर घर भएका कोषराज भट्टराई र दोलखा घर भएका लीलाबहादुर बाँण छन् ।

झन्डै नै महिनादेखि उनीहरुले पोखराका विभिन्न स्थानबाट नक्कली एटीएम कार्ड प्रयोग गरी पैसा झिक्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरुले अरुको खातको पैसा आफ्नो क्रेडिट कार्डमा सार्नेसमेत गर्दथे ।

सो अवधिमा उनीहरुले पाँच लाखभन्दा बढी रुपैयाँ ठगी गरेको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक श्यामु अयालले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv