Latest Updates :

O.M.G कस्तो अचम्म ! महिलाले गरिन् दुध आक्रमण, आफ्नै वक्षस्थल निचोरेर यसरी भिजाइन् सहकर्मीलाई (भिडियो सहित)


SHARE THIS POST :

O.M.G कस्तो अचम्म ! महिलाले गरिन् दुध आक्रमण, आफ्नै वक्षस्थल निचोरेर यसरी भिजाइन् सहकर्मीलाई (भिडियो सहित)

श्रावन;६
युक्रेनमा एउटा अनौठो घटना भएको छ । एउटा बैठकका क्रममा एकजना महिलाले कल्पनै गर्न नसकिने हर्कत गरेकी छिन् । महिला म्याराथन वर्क कन्फ्रेन्सका विषयमा भैरहेको बैठकका क्रममा सहभागी एक महिलाले नियन्त्रण गुमाउँदा सोँच्नै नसकिने घटना भयो ।हालैका दिनहरुमा सोसल मिडियाहरुमा एउटा भिडियो भाइरल बनिरहेको छ । जसमा एकजना महिलाले आफ्नो स्तन निचोरेर सहकर्मीहरुलाई दुधको सर्कोले भिजाइदिएकी छिन् ।

दुधले भिजाइरहँदा ती महिला चिच्याइरहेकी छिन् । उनको भनाइ थियो म यो दिक्कलाग्दो ठाउँमा बस्न सक्दिन, मलाई यहाँबाट जानु छ ।

खासमा १४ घण्टादेखि लगातार चलिरहेको बैठकका क्रममा उनी मानसिक रुपमै विक्षिप्त बनेर नियन्त्रण गुमाउँदै यस्तो हर्कतमा उत्रिएकी थिइन् । हेरौँ यो अचम्म लाग्दो भिडियो

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv