Latest Updates :

यी हुन् छोरी पनि नभन्ने क्रान्तिकारी काका...


SHARE THIS POST :

काठमाडौं, २३ असार ।
 माओको नाम बेचेर नेपालीले के–के मात्र गर्दा रहेछन् ? प्रचण्ड कमरेड अष्ट्रेलिया जानबाट रोकिएको केही दिन नबित्दै एक क्रान्तिकारी काकाले राजधानीमा भतिजीलाई पटक पटक बलात्कार गरेको खुलेको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

काभ्रे पनौती शिवालय गाविसकी मीनु (नाम परिवर्तन) गाउँकै विद्यालयबाट प्रवेशिका परीक्षा अध्ययनरत थिइन् । मुलुककै संसद भवनबाट ३ सय मिटरको दूरीभित्रै बसोबास गर्ने ४३ वर्षीय काका मोतीलाल गौतम ०७१ साल मंसिरमा गाउँ गए । चाडबाडको रौनक सकिएपछि मीनुका बाबुआमा तथा उनका दाजु भाउजूलाई भने, ‘छोरी हुर्किसकी अब मसँगै काठमाडौं जान्छे उतै पढ्छे सानोतिनो जागिर पनि लगाइदिन्छु ।’ आकर्षक जिउडालकी र भर्खर १९ वष पुगेकी भतिजीतर्फ हेर्दै थपे, ‘काकी एक्लै हुन्छे, उसलाई साथी पनि हुन्छ ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv