Latest Updates :

नेपालका १२ थरीका १२ प्रधानमन्त्रीहरु : थाहा पाउनुहोस्, उनीहरु सम्बन्धित गोप्य कुराहरु (भिडियो)


SHARE THIS POST :


गिरिजा मनकारी, देउवा रिसाहा, ओली रमाइला, प्रचण्ड ठिकै, बाबुराम ल्यापटपमा झुण्डिने ।

महर्जनले कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइराला हुँदै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्म आइपुग्दा झण्डै एक दर्जन प्रधानमन्त्रीहरुसँग संगत गरिसकेका छन् ।

जीवनको अधिकांश समय देशका प्रधानमन्त्रीहरुसँग बिताएका महर्जनले पूर्वप्रधानमन्त्रीहरुलाई भिन्नरुपले चिन्छन् । यसैक्रममा हामीले महर्जनलाई कुन प्रधानमन्त्रीको स्वाभाव कस्तो थियो भनेर सोध्यौं ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv