‘सुल्तान’ फिल्मबाट निकै नै चर्चामा रहेका सलमान खानले ‘सुल्तान’ सम्बन्धी विभिन्न सवालहरुको जवाफ मिडियासामु दिएका छन्। फिल्मको शुटिङ अनुभव का कारण आएको विवाद नरोकिएको कारण उनी संग बुझ्दा उनले आफुले एक थरी जवाफ दिएपनि मिडियाले अर्को प्रकारको समाचार बनाउने र विवादमा फेरि अर्को मोड आउने गरेको बताएको जानकारीमा आएको छ। यस्तै रणवीर सिंहले फ्रान्समा ‘सुल्तान’को प्रोमोशन गर्दै फोटो शेयर गरेको बारेमा सोध्दा भने सलमानले आफु रणवीर संग रिसाएको बताएका छन्। ‘सुल्तान’ फिल्मको एक प्रदर्शनीका बेला कुर्सीमाथी चढेर नाचेको भन्दै सलमान रणविरसँग बेस्सरी रिसाएका छन्।उनले रणवीरको यस्तो व्यवहार देखेर आफुलाई रणवीरको टाउकोमा कुर्सी भाँच्न मनलागेको बताएको भारतीय मिडियाले जनाएको छ।रणवीरको काम फिल्म मात्र हेर्नुपर्नेमा अनावश्यक स्टन्ट र डान्स देखाएर अडियन्सलाई डिस्टर्ब गरेको सलमानले जनाएका छन्। सलमानको यस्तो प्रतिकृयाको बारेमा रणवीरले भने कुनै जवाफ दिएका छैनन्।
रणवीर संग रिसाए सलमान,आखिर किन त?

Post a Comment