Latest Updates :

सौतेलो बुबाको पापी कथा:जसले छोरा र श्रीमतीको हत्या गरे, १४० संग अबैध सम्बन्ध र आफ्नै छोरीलाई समेत बलात्कार गरे


SHARE THIS POST :

साउन ९, एजेन्सी ।
 भारतको सिबिसी आईडीमा कार्यरत एक सीपाहीलाई आफ्नै सौतिलो छोरीले संगिन आरोप लागेको छ । छोरीले बुबालाई आफ्नै आमा र भाईको हत्या एबम उ माथि निरन्तर बलात्कार गर्दै सारा अस्मिता लुटेको आरोप लगाएको छ । यति मात्र होइन घरमा नै विभिन्न प्रलोभनमा पारेर १४० भन्दा बढी महिलासंग अबैध सम्बन्ध राखेको आरोप लागेको छ । पिडित छोरीले गत शुक्रबार मात्र न्यायलयमा न्यायको लागि मुख्य न्यायिक मजिस्ट्रेट कुशुमलता राठौरको अदालतमा निबेदन दिएको छ ।
यसका साथ पिडित छोरीले आफु मात्र नभई १४० भन्दा बढी महिला संग अबैध सम्बन्ध राखेको एल्लेख गर्दै सबै पिडित महिलाको नाम ठेगाना मात्र होइन कहिले कहिले कुना ठाउमा कसरी सम्बन्ध राखे भन्ने कुरा समेत निबेदनमा उल्लेख गरिएको छ । उक्त निबेदनमा संगै काम गर्ने सहकर्मीको नाम समेत उल्लेख गरिएको छ । पिडित छोरीको अनुसार उनकी आमा पनि पोलिसमा सिपाही थिईन । आमाको सम्पति देखेर पीडक सिपाही बुबाले उनकी आमालाई प्रेममा फसायो त्यसपछी आफ्नो बुबालाई सम्बन्ध बिच्छेद गर्न लागायो ।

यस पछी आमाले २ छोरा जन्माई । समयान्तर सिपाही बुबाको नराम्रो र अपराधिक कार्यको बारेमा छोराले थाहा पायो । यहि कारण आफ्नो सारा पोल खुल्ने डरले ३० मार्च २०१०मा निर्दोष छोराको घाती थिचेर हत्या गरिदियो । यस पछी १९ फेब्रुअरी २०१५ मा फेरी उसकी आमाको पनि निर्मम हत्या गरिदियो । पिडित छोरीको बारेमा एक डायरी जब हात पर्यो तब ति सिपाही पिताबाट छोरो पनि बारम्बार बलात्कारसंगै भिडियो क्लिप समेत तयार गररेको पाईएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv