Latest Updates :

काठमाडौँ कि कलि को हो के हो ? सौर्न्दर्य अनि रुपमा मोहित बनाउँदै फसाउने एक युवती भिडियो सहित


SHARE THIS POST :


काठमाडौँ । युवा अवस्था त्यसमा पनि राम्री युवतीमा मन बहकिनु कुनै अनौठो कुरा हैन। तर त्यो बहकाइले मृत्यु निम्त्याउँछ या आफु सँग भएको सारा सम्पती सिध्याउँछ र सडकमा पुर्‍याउछ भने त्यो रुप र यौवनमा बहकिनु अगाडी एक पल्ट सोच्न जरुरी छ।

दुई युवालाई आफ्नो प्रेमजालमा पारेर सम्पती हत्याउँदैछे एक युवती तर आखिर उसको नि मन हो ,मायाको अगाडी के गरि त उसले उ जितेर गै या हारेर ।

यहि कथाको सार बुनिएको छ सर्ट मुवि काठमाडौ कि कलिमा। एन एच एस मिडिया को प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा , अर्जुन थापा अबिरल को छायांकन / सम्पादन अनि नबराज उप्रेती , डेजि श्रेष्ठ , बिजय मिझार र ज्ञानिता रिजाल को अभिनय रहेकोछ।

एन एच एस मिडिया को युटूब च्यानल मार्फत काठमाडौ कि कलि लाई रिलिज गरिएको छ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv