Latest Updates :

गोरखाको केरौजामा पहिरोमा पुरिएका तीन जनाको उद्धार..


SHARE THIS POST :

गोरखा, असार २१ –
 गोरखाको केरौजामा पहिरोमा पुरिएका तीन जनाको उद्धार गरिएको छ । तीन जना हराइरहेका छन् । गाउँ जाने मुल बाटो बन्द भएपछि बनाउन गएका ६ जना पहिरोमा पुरिएका हुन् । घाइतेको माछाखोला स्वास्थ्य चौकीमा उपचार भइरहको छ । बस्ती भन्दा टाढा हराइरहेका रहेकाले उनीहरुको उद्धारमा समस्या भएको छ । घटनास्थलतर्फ केरौजाका प्रहरी र स्नाथीय बासिन्दा गएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv