Latest Updates :

२५० वर्ष पछिको सबैभन्दा ठुलो सौर्य आँधी आउदै : पृथ्वी पुरै ६ दिन अन्धकार हुने..


SHARE THIS POST :

एजेन्सी ।
अमेरिकी बेज्ञानिक संस्था नासाले आगामि डिसेम्बरमा विशाल सौर्य आँधीका कारण सात दिन सम्म पृथ्वी पुरै अँध्यारो हुनसक्ने दाबी गरेको छ ।
नासाले जनाए अनुसार आगामि अगस्ट १६ देखि २१ सम्म पृथ्वी अन्धकार हुनेछ । नेपाली पात्रो अनुसार श्रावन ३२  गते देखि भदौ ४ गते सम्म दिनमा पनि घाम नलाग्ने र अन्धकार मय हुने छ ।
विशाल शौर्य आँधीका कारण तीन दिन पुरै अन्धकार र तीन दिन बाक्लो कुहीरो र धुलोका कारण करिब ९० प्रतिशत प्रकाश छेकिएर अँध्यारो नै हुने बताइएको छ ।
नासाका प्रमुख चाल्र्स बोलडेनले यो आँधी विगत २५० वर्ष पछिको सबैभन्दा ठुलो सौर्य आँधी भएको बताएका छन् ।
उनले यो परिस्थितिको सामना गर्न तयार रहन विश्व समुदायलाई आग्रह समेत गरेका छन् ।
करिब २ सय १७ घन्टासम्म चल्ने यो आँधीबाट नआत्तिन र शान्त रहन पनि नासाले आग्रह गरेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv