Latest Updates :

मनोज गजुरेलको प्रचण्ड अवतार : सके छोराले दोश्रो पटक प्रधानमन्त्री खान्छ,नसके मेरो बाउको के जान्छ ?


SHARE THIS POST :
बुधबार २९, असार २०७३
बहुमुखी प्रतिभाका धनी हास्यकलाकार मनोज गजुरेलले हालै भएको राजनीतिक घटनाक्रमको बारेमा तिखो व्यग्य हानेको छ । यो खेलका प्रमुख पात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रति कडा व्यग्यवाण प्रहार गरिएको भिडियो अहिले यु ट्युवमा राखिएको छ ।
ओली सरकारमा सामेल प्रचण्डको पार्टी त्यहाँबाट बाहिरिएर काग्रेससँग कुम जोडेर सरकार निर्माणको खेलमा अल्झिरहदा काग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्ड बीच प्रधानमन्त्री को  भन्ने विषयमा भएको मतभेदलाई समेत उनले भिडियो मार्फत जोडदार व्यग्य गरेका छन ।

 हेर्नुहोस भिडियो



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv