Latest Updates :

साउदी राजाले चीनलाई दिए एस्तो खतरनाक डरलाग्दो चेतावनी..


SHARE THIS POST :


एजेन्सी ।
 चीनले मुस्लिमको पवित्र धार्मिक स्थल मक्काको नक्कल चीनमै तयार पार्ने घोषणा गरेपछि साउदी अरेविया र चीनबीच गम्भिर विवाद शुरु भएको छ । साउदी राजाले चीनमा खतरनाक

आक्रमणको चेतावनी दिएका छन् । अल जजिरा टेलिभिजनका अनुसार साउदी राजा सलमान बिन अब्दुल अजीजले चीनले नक्कली मक्का बनाउने निर्णय फिर्ता नलिएमा चीनमाथि सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको जस्तै आक्रमण हुन सक्ने चेतावनी दिएका हुन् ।इस्लाम धर्ममा एक पटक मक्कामा हज गर्नै पर्ने विश्वास गरिन्छ । प्रत्येक वर्ष त्यहाँ ६० लाख हजयात्री पुग्ने गर्छन् ।चीनले भने यही वर्ष मक्काको नक्कल चीनमा तयार भैसक्ने जनाएको छ । यसको निर्माण चीनको ननचाङ शहरमा हुने चिनियाँ अधिकारिहरुले बताएका छन् । यहाँ संसारका विभिन्न स्थानको नक्कल गरिएका भवनहरु छन् । साउदी राजाले भने चीनले आफ्नो निर्णय फिर्ता नलिए चीनमा आक्रमण हुने चेतावनी दिएका छन् । अमेरिकामा भएको आतंकबादी आक्रमणमा पनि साउदी अरवको संलग्नताबारे विवाद चलिरहेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv