Latest Updates :

​रुपन्देहीमा एक जनाको हत्या..


SHARE THIS POST :


रुपन्देही, साउन १२ –
रुपन्देहीमा एकजनाको हत्या भएको छ । प्रहरीका अनुसार खड्वा बनगाईका मेहबुव आलमको हत्या भएको हो । आलमको टाउकोमा दाउराले हानेर हत्या भएको प्रहरीले जनाएको छ ।
आलमको शव सैनामैना–५ मा फेला परेको प्रहरीले जनाएको छ । घटनामा सम्लग्न भएको आशंकामा प्रहरीले रामाशंकर थारु र उनका छोरा कृष्ण थारुलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुसँग आलमको विवाद भएको थियो ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv