जोयाले फिलिपिन्सबाट रुदै भनिन् : मलाई नेपाल सरकारले डिपोर्ट गरेको कारणले म चाहेर पनि ५ बर्ष सम्म नेपाल आउन सक्दिन
जोयाले फिलिपिन्स बाट फेसबुकमा status लेखेकी छिन उनले भनेकी छिन मलाई सपोर्ट सग्रने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई धेरै धेरै धन्यबाद मलाई नेपाल सरकारले बिना भिसा बसेको कारण डिपोर्ट गरेकोले मा चाहेर पनि नेपालमा ५ वर्षा सम्म इन्ट्री हुन पाउदिन त्यसैले म ५ बर्ष पछी नेपाल घुम्न आउनेछु फेरी पनि यहाहरुलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु Missing Nepal.
Post a Comment