Latest Updates :

नरेन्द्र मोदीले गर्जिदै भने – सक्छौ भने मलाई गोली ठोक …


SHARE THIS POST :

साउन २४,काठमाडौं –
 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दलितहरुप्रति सहानुभुति जनाउँदै उनीहरुमाथि अत्याचार नगर्न भारतीयहरुलाई चेतावनी दिएका छन् । यदि कसैले आक्रमण गर्न चाहान्छ भने ममाथि गरोस दलितमाथि होइन, नरेन्द्र मोदीले भने । भारतीय समाचार संस्था पीटीआईले जनाएअनुसार हैदराबादमा आफ्नो यात्राको क्रममा उनले भने यदि आक्रमण गर्न चाहान्छौ भने म माथि गर, दलितहरुमाथि होइन, यदि गोली ठोक्नु छ भने मलाई ठोक । प्रधानमन्त्री मोदीले भने दलित र समाजका अन्य वर्गहरुलाई सुरक्षा प्रदान गर्नु मेरो दायित्व हो । उनले दलितमाथि गरिने राजनीति पनि बन्द हुनुपर्ने बिचार राखे । उत्तर प्रदेशबाट भारतीय जनता पार्टीका सांसद डा यशवंत सिंहले भने जब कसैले दलितहरुमाथि अत्याचार गछ, दलित समुदायको कसै न कसैले पक्ष लिने गर्छन् । हामीहरुले उनीहरुको कुरा उठाएका छौं । मलाई लाग्दैन मैले कुराको उठान गरेकाले प्रधानमन्त्री मोदीले यसो भनेका होलान तर उनको कुरा सही छ ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv