Latest Updates :

प्रधानाध्यापकको लडेर मृत्यु


SHARE THIS POST :
शुक्रबार, साउन २१, २०७३


इलाम /  इलामको सोयाङ–९ स्थित सिंहदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापकको लडेर ज्यान गएको छ । विद्यालयबाट घर फर्कने क्रममा नयाँबजार–८ निवासी ४८ वर्षीय नरनाथ भण्डारीको बिहीबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मृतक भण्डारीको शव नजिकै मदिराको बोतलसमेत भेटिएकाले मदिरा सेवनबाट मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ । शव परीक्षणका लागि इलाम अस्पताल ल्याउन लागिएको प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिनुभयो । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv