Latest Updates :

गाँउ जाहा कसैको पनि बिहे हुँदैन् (भिडियो सहित)-


SHARE THIS POST :

काठमाडौं । गत वर्षदेखि चीनमा ‘एक शिशु नीति’ लाई खुकुलो तुल्याइएको छ।

तर दशकौंसम्म कडाइका साथ लागू गरिएको उक्त नीतिका कारण देशभरि नै पुरुषको तुलनामा महिलाको संख्या कम हुनपुग्यो।

खासगरी ग्रामीण क्षेत्रका महिलाहरु कामको खोजीमा शहरी क्षेत्रतर्फ जान थालेकाले कतिपय वयस्कहरु गाउँमै अविवाहित जीवन बिताइ रहेका छन्।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv