Latest Updates :

मलेसियामा एक नेपाली चेलीको बंगाली बोईफ्रेन्ड द्धारा यसरी हत्या......हेर्नुहोस....


SHARE THIS POST :

मलेशियाको पेनाङ राज्य स्थित अगष्ट ६ तारिखका दिन एक बंगाली बोईफ्रेन्डले हेटौडा निवासी अनिता तामाङको हत्या गरेको खबर प्राप्त भएको छ । उनी बिगत ३ वर्ष देखि पेनाङ राज्य स्थित JCY नामक बिशाल कम्पनीमा कार्यरत थिईन । बिगत ५ महिना अघि देखि उक्त कम्पनी छाडी अवैधानिक तवरले सो बंगालीसँग बस्दै आएका थिए । समचार साभार हाम्रो उदयपुर नामक फेशबुक पेजबाट ! समाचार पूर्ण पुष्टि हुन बाँकी छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv