Latest Updates :

घुस दिनु बोकेको १० लाखसहित नयाँशक्तिका नेता अख्तियारद्वारा पक्राउ (भिडियो)


SHARE THIS POST :

घुस दिने खोजेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दरबारमार्ग स्थित रेड कार्पेट रेस्टुरेन्टमा दुई बाबु– छोरालाई पक्राउ गरेको छ । बारम्बार ‘पैसा दिन्छु, हाम्रो पक्षमा मुद्धा मिलाईदेऊ’ भनेपछि अख्तियारले रेड कार्पेट रेस्टुरेन्टमा बोलाएर १० लाख नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा अखिल नेपाल हिमाली बौद्ध संघका बर्तमान अध्यक्ष सोनाम छिरिङ शेर्पा र उनका छोरा बुद्ध एकेडेमी आवसीय माध्यमिक बिद्यालयका अध्यक्ष सोनाम हाङछिरिङ शेर्पा रहेका छन् । अख्तियारका डिएसपी रविराज खड्का र हरिबहादुर पोखरेलको नेतृत्वमो गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अख्तियार अनुसन्धान अधिकृत हरिबहादुर पोखरेलका अनुसार सोनाम छिरिङ शेर्पा सोलुखुम्बु जिल्लाको हुन् । उनले पहिले राप्रपाबाट चुनाव हारेका थिए । पछि उनी स्वतन्त्रमा पनि चुनाव लडे । हाल उनी बावुराम भट्राईको नयाँ शक्तिमा छन् । त्यसको साथसाथै नेपाल हिमाली बौद्ध संघका बर्तमान अध्यक्ष पनि हुन ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv