Latest Updates :

दृष्टिविहीन छोरीलाई आफ्नै बुवाले मानसिक यातना दिदै घरबाट निकाले (भिडियो)


SHARE THIS POST :

दलित परिवारमा जन्मेकी एक दृष्टिविहिनको बिचल्ली परेको छ । म्याग्दीको झिं गाविस ८ की धनमाया विकलाई परिवारले तिरस्कार गरेपछि उनको बिचल्ली भएको हो । दृष्टिविहिन धनमायालाई परिवारले घरबाट निकाला गरेपछि पश्चिम म्याग्दीको बावियाचौरमा एक ब्यक्तिले अस्थायी रुपमा बस्ने ब्यवस्था मिलाएका छन् । दुईबर्षको उमेरमै आमा गुमाएकी धनमायालाई आफ्नै बुवा र सानीआमाले असहयोग र मानसिक यातना दिदै घर निकाला गरेका हुन् ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv