Latest Updates :

हंगकङ लाहुरे गणेश राईले जोयालाई पठाए १००० डलर


SHARE THIS POST :


कस्तो राम्रो परिवार अनि कस्तो राम्रो मन ! हंगकंगबाट जन्मजय साम्पाङ् राई (गणेश) ज्युले हाम्री बुहारी जोया र तिनका नानीहरुको सहयोगका लागि हंगकंग डलर १००० अर्थात फिलिपिन पेसो ५८३८. पठाउनु भएको छ , धन्यवाद यहाँको परिवार सधै भर यस्तै खुसि र सुखी रहिरहोस ! मनको धनीलाई धनको के दुख ! भगवानले हजुलाई दिएकै छ !



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv