Latest Updates :

ब्रम्हाण्डमा दोस्रो पृथ्बी पत्ता लाग्यो, जसमा बिशाल पानिको सागर रहेको, यसलाई नासाले अहिलेसम्म गोप्य नै राखेको खुलासा!


SHARE THIS POST :

काठमाडौं । ब्रम्हाण्ड बारे एउटा सत्य तथ्य जानकारी पत्ता लागे भने हामीले बिश्वास गर्ने पर्छ कि ब्रम्हाण्डमा १०० बिलियन ताराहरु छन्, यस मध्ये नजिक रहेको तारा जसले एलियनहरुको जीवनलाई नजिकबाट सहयोग गरिरहेका छन् ।
खुशीको कुरा त यो हो कि हामिले पनि प्रस्ट ढंगले त्यस को बारेमा जान्न पाउने छौं । तारामण्डलको नजिक जो छिमेकी ताराको रुपमा एक तारा टल्की रहेका छन् त्यो जीवनको लागि अत्यान्तै सान्दर्भिक रहेको नासाको एक रिपोर्टले बताएको छ ।

जुन चम्किरहेको तारा जसले पृथ्बीले झैं सूर्यलाई परिक्रमा गरिरहेको र छिमेकी ताराको रुपमा सुर्यबाट नजिक रहेको वैज्ञानिकहरुले बिश्वास गरेका छन् । जर्मन विक्ली डेर स्पिगलले दाबि गरे अनुसार यस तारामा पानीको धेरै श्रोत रहेको र जीवनको लागि पृथ्बी जत्तिकै उपयोगी रहेको र यहाँ एलियन रहेको बताईए पनि यसको सत्य तथ्य भने the European Southern Observatory (ESO) ले अगस्टको अन्तमा मात्र सार्बजानिक गर्ने बताईएको छ ।

 नासाले भने यस बारे धेरै पहिला नै जानकारी लिए पनि यसको बारेमा गोप्य नै राखेको देलिमेलले जनाईएको छ तर निकट भविष्यमा नै ठुलो खुशी र सफलताका साथ यो खबर नाशाले बाहिर ल्याउने बिश्वाश गरिएको छ । यस बारे नासाले तयार गरिएको एक भिडियो रिपोर्ट हेर्नुहोस -

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv