Latest Updates :

श्रीमती र छोरा छोरीको गास काटेर साउदीको लाहुरे लोक गुरुङले जोयालाई ६०० रियाल पठाए


SHARE THIS POST :


साउदी देखि मनकारी साथि श्री लोक गुरुङ ज्युले हाम्री बुहारी जोया र भतिजोहरुको लालन पालन लेखा पढीको लागि साउदी रियाल ६०० अर्थात ७०००.१० (सात हजार ) पेसो पठाउनु भएको सहर्ष जानकारी गराउदछौं , यहाँको परिवार र यहाँ लाई संधै हाँकेको ताकेको पुगोस , ईश्वर दाईना हुन् , सुख शान्ति र सम्ब्रिध्दी छाइरहोस , धन्यवाद !


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv