५ वटा दमकलले आगो निभाउँदै
बानेश्वरबाट शंखमुल जाने ओरालोमा विनोद श्रेष्ठको घर अगाडि महमद समाज आलमले संचालन गरेको फर्निचर कारखानामा आगलागी भएको हो । करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ।
आगो निभाउन अहिले काठमाडौं र ललितपुरका ५ वटा दकमल खटेको जुद्ध वारुणयत्र ललितपुरका फायरम्यान कुमार खातीले जानकारी दिए। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।
Post a Comment